मध्यपहाडी लोकमार्गको विनायक गैरीटाड सडक खण्ड अन्तर्गत कुईका गाविस वडा नम्बर ५ स्थित किर्तिपुर भन्ने ठाउमा सडक माथिबाट खसेकोे ढुगां लागेर ३ जना कामदार गम्भिर घाईते भएका छन । घाईते हुनेमा कुईका ५ का जयन्ति तिमिल्सैना, मन्धरी तिमील्सैना र निर्मला तिमिल्सैना रहेको बताईयको छ । मध्यपहाडी लोकमार्गको निर्माण कार्यचलिरहेको उक्त सडक खण्डमा सडकमा ढुगां लोड गरीरहेका कामदारमध्य अन्य भाग्न सफल भएको निर्माण कार्यको जिम्म्ेवारी सम्हाल्नुभएका तेजेन्द्र केसीले जानकारी दिनुभयो । उहाका अनुसार घाईते तिनै जना लाई हिजो बेलुकि नै सुर्खेत लगीयको छ । ढुगाले ट्याक्टरको पुरै भागमा क्षेति भएको सा्रेतले जानयको छ ।
Monday, September 5, 2016
मध्यपहाडि लोकमार्गमा ३ महिला घाईते ..
मध्यपहाडी लोकमार्गको विनायक गैरीटाड सडक खण्ड अन्तर्गत कुईका गाविस वडा नम्बर ५ स्थित किर्तिपुर भन्ने ठाउमा सडक माथिबाट खसेकोे ढुगां लागेर ३ जना कामदार गम्भिर घाईते भएका छन । घाईते हुनेमा कुईका ५ का जयन्ति तिमिल्सैना, मन्धरी तिमील्सैना र निर्मला तिमिल्सैना रहेको बताईयको छ । मध्यपहाडी लोकमार्गको निर्माण कार्यचलिरहेको उक्त सडक खण्डमा सडकमा ढुगां लोड गरीरहेका कामदारमध्य अन्य भाग्न सफल भएको निर्माण कार्यको जिम्म्ेवारी सम्हाल्नुभएका तेजेन्द्र केसीले जानकारी दिनुभयो । उहाका अनुसार घाईते तिनै जना लाई हिजो बेलुकि नै सुर्खेत लगीयको छ । ढुगाले ट्याक्टरको पुरै भागमा क्षेति भएको सा्रेतले जानयको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment