Wednesday, October 12, 2016
हामीले परिक्षण प्रसारण आरम्भ गरेको एक बर्ष पुरा .
हामीले परिक्षण प्रसारण आरम्भ गरेको एक बर्ष पुरा भएको छ । रेडियो बनाउने सवालमा के कति जना, क्षेत्र, दल, सामाजिक कार्यकता समाबेश गर्यौ त्यो सबैलाई जानकारी छ । सामुदायीक रेडियो बनाउने सवालमा सबैलाई समाबेश गरेको ठानेका छौ । प्रसारण सुरु गरेदेखि हालसम्म के के गर्यौ के बाकी रहयो , त्यसका साक्षि स्रोताबर्ग रहेका छन । हामीलाई कसले कसरी कुन तहमा सहयोग गर्नु भयो त्यसको लागी सबैलाई धन्यबाद , रेडियो अछामको विनायक जस्तो ठाउमा प्रसारणमा ल्याउनु कम चुनौतिको काम थिएन , हाल सम्म सबैक्षेत्रबाट सहयोग गर्नुहुने सबैलाई धेरै धन्यबाद , नेपाल पत्रकार महासंघ अछाम , साझेदार सम्पुर्ण सामुदायीक तथा व्याबसायीक रेडियो हरुलाई धन्यबाद , सामुदायीक सुचना नेटवर्क का समाचार प्रमुख गोविन्द खड्का लगायतको टिमलाई धेरै धन्यबाद , सदरमुकाम स्थित सञ्चार माध्यायम हरु रेडियो रामारोशन, रेडियो जनप्रिय, रेडियो अछाम, रेडियो सोसाईटि ,रामारोशन दैनिक, खप्तड दैनिक, बैद्यनाथ दैनिक,विनायकमा रहेको पञ्चदेवल एफ एम लगायतका सञ्चार माध्यायम, छिमेकी जिल्ला कालिकोटको रेडियो नया कर्णालि,चंखेलि,नेपालि आवाज,मालिका एफ एम । दैलेखको रेडियो दुल्लु, बाजुराको रेडियो पौरखि, बाजुरा, कैलालीमा रेडियो पश्चिम टुडे, रेडियो धनगढि, काईट्स एफ एम, रेडियो कैलालि, रेडियो पश्चिम आवाज,टिकापुर सामुदायीक एफ एम, डौना बेवरी, पव्लिक मिडिया,सुदुर सन्देश दैनिक, बर्दियामा रेडियो बबई, रेडियो टाईगर, बाकेमा रेडियो कृष्णसार, हिमाल एफ .एम , रेडियो एक्सप्रेस, सुर्खेतमा रेडियो बुलबुले,भेरीगंगा एफ एम , रेडियो भेरी, जागरण एफ एम, सुर्खेत एफ एम, प्रदेश एफ एम , दाङमा रेडियो गणतन्त्र, रेडियो मध्यपश्चिम, रोल्पामा रेडियो जलजला , कपिलबस्तुमा रेडियो परिवर्तन एफ एम , कन्चनपुरमा रेडियो महाकालि , नागरीक एफ एम, डोटिमा त्रिबेणि एपm एम, डोटि एफ एम , डडेल्धुरामा रेडियो युनिटि , सुदुर आवाज, आफ्नो एफ एम, अमरगढि एफ एम, बझाङको सेति एफ एम, दार्चुलाको रेडियो अपी, जुम्लाको नारीआवाज एफ एम, बैतडिको समसेर एफ एम राजधानिम थाहासञ्चार नेटवर्क, नेपाल एफएम नेटवर्क, नेपालबाणि नेटवर्क,नेपालि रेडियो नेटवर्क, उज्यालो रेडियो नेटवर्क, रेडियो मिर्मीरे, ईमान्दार मिडिया, खबर डबली,कान्तिपुर अनलाईन, नागरीक अनलाईन, कृष्णसेन अनलाईन,सेतोपाटि, रातोपाटि , अनलाईनखबर, सुर्खेत अनलाई, पश्चिम नेपाल डटकम, कोसेलि न्युज, डबलि न्युज, ईमेज टेलिभिजन, ए वि सि टिभि, एभिन्युज टिभि , लगायतका सञ्चार माध्यायममा कार्यरत सम्पुर्ण सञ्चारकर्मि साथिहरु रेडियो परिवर्तनका हितैसी मित्रहुन । प्रत्यक्ष परोक्ष ढंगले गर्नुभएको सहयोग प्रति आभारी छौ । अछाम, दैलेख, कालिकोट , सुर्खेतमा कार्यरत सरकारी गैरसरकारी कार्यालय, टाईम चेकका प्रायोजक बडिमालिका ईन्टर प्राईजेज , विज्ञापनदाताहरु, स्रोता, सुभेच्छुक, सबै हाम्रा प्रेरणाका स्रोत हुन । अछामका प्रथम महिला सांसद मा. जानकी साउद रावल, मा भरत साउद, मा भिम बः रावल लगायतका राजनितिज्ञ, एस के ट्रेडिङ काठ्माण्डु लगायत सबैलाई धन्यबाद ।।
Subscribe to:
Post Comments (Atom)






gooodd
ReplyDeleteradio panchadewal ta news paper vanda ni paxadi rahexa ta
ReplyDelete